Logo १ असार २०८३, सोमबार | Mon Jun 15 2026


रुख चढ्दा करेण्ट लागेर बृद्धको मृत्यु

लक्ष्मीप्रसाद सापकोटा पर्वत, असार ९ । पर्वत जिल्लाको मोदी गाउँपालिका वडा नं. २ देउपुरमा करेण्ट लागेर एक बृद्धको मृत्यु भएको छ । मोदी–२ देउपुरस्थित सिमखेतका ७५ वर्षीय ऋषिराम शर्माको आज बिहान करेण्ट लागेर घटनास्थलमै मृत्यु भएको हो । थाँक्रो काट्न गएका बृद्धलाई विद्युतको थ्रिफेज लाईन छोएको रुखमा चढ्दा करेन्ट लागेको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको…