काठमाडौं, असार १० । राष्ट्रिय परीक्षा बोर्डले आगामी वर्षदेखि विद्यालयस्तरीय एसइई परीक्षा प्रदेश तहबाट सन्चालन गर्ने जनाएको छ । राष्ट्रिय परीक्षा बोर्डको काठमाडौं शाखा कार्यालयले आइतबार राजधानीमा एक कार्यक्रम गरी एसइईको परीक्षा प्रदेशस्तरबाटै सन्चालन गर्ने र कक्षा–१०, ११ र १२ का सबै रेकर्डहरुलाई डिजिटल प्रणालीमा राख्ने जानकारी दिएको हो । गुणस्तरीय परीक्षणका लागि दैनिक ५०…