Logo १ असार २०८३, सोमबार | Mon Jun 15 2026


रुखमा झुण्डिएको अवस्थामा १२ वर्षीया बालिकाको शव फेला

डीबी विष्ट बझाङ, असार ७ । रुखमा झुण्डिएको अवस्थामा १२ वर्षीया बालिकाको शव फेला परेको छ । थलारा गाउँपालिका–६ सेरालागाउँ की १२ वर्षीया पावर्ती गिरीको शव गाउँ नजिकैको वनमा रुखमा पासो लगाएको अवस्थामा फेला परेको हो । प्रहरी नायव उपरीक्षक ऋषिराम कडेलका अनुसार बुधबार बेलुका गाउँ नजिकै रहेको वनमा झुण्डिको अवस्थामा बालिकाको शव फेला परेको…