प्रदिप पौडेल पोखरा, असार ६ । प्रदेश ४ मा आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले प्रस्तुत गरेको प्रदेश विनियोजन विधेयक रकम समानुपातिक बन्न नसकेको भन्दै सत्ता पक्षकै सांसदहरुले आपत्ति जनाएका छन् । बजेट बिनियोजन गर्दा कास्की, स्याङजा, लमजुङ र गोरखामा धेरै योजना रहेको तर अन्य जिल्लामा कम योजना परेको भन्दै सत्ता पक्षका सांसद विनोद…