Logo ५ कार्तिक २०८३, बिहिबार | Fri Oct 23 2026


कर्णाली प्रदेशको भौतिक मन्त्रालय सचिवविहीन, विकास निर्माणका काम प्रभावित

शुरबहादुर सिंह  सुर्खेत, कात्तिक ३० । कर्णाली प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयमा एक महिनादेखि सचिवविहीन हुँदा काम गर्न निकै सकस भएको छ ।  सचिव प्रकाश रघुवंशी कात्तिक १ गते अनिवार्य अवकाश भएयता भौतिक मन्त्रालय सचिवविहीन भएको हो । गत असोज ६ गते प्रदेश भौतिक मन्त्रालयमा कामकाजमा खटाइएका सचिव रामहरि पोखरेल दुई महिनासम्म हाजिर भएनन्…