Logo ५ कार्तिक २०८३, बिहिबार | Fri Oct 23 2026


मन्त्रीको गाडी दुर्घटना, तीनजना घाइते

धनगढी, कात्तिक २४ । सुदूरपश्चिम प्रदेश सरकारका सामाजिक विकासमन्त्री दीर्घबहादुर सोडारीले प्रयोग गर्दै आएको बा२झ ३१२५ नम्बरको स्कारपियो जिप गएराति कैलालीमा दुर्घटना हुँदा तीन जना घाइते भएका छन् ।  मन्त्री सोडारी जिपमा सवार नरहेको अवस्थामा भएको दुर्घटनामा परी जिपका चालक गोदावरी नगरपालिकाका धोजेन्द्र शाही, निजकै भान्जी नाता पर्ने दश वर्षीया आयुश्मा शाही र से३प २४२०…