Logo ५ कार्तिक २०८३, बिहिबार | Fri Oct 23 2026


तुलसीपुरमा प्रादेशिक स्तरको अस्पताल बन्छ : मुख्यमन्त्री पोखरेल

विवेक खड्का दाङ कार्तिक ६ । प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोखरेलले तुलसीपुरको अञ्चल अस्पताललाई प्रादेशिकस्तरको अस्पताल बनाउने बताएका छन् । सामान्य उपचारका लागि पनि यहाँका जनता टाढा जान बाध्य भएको भन्दै मुख्यमन्त्री पोखरेलले सुविधा सम्पन्न अस्पताल सञ्चालनका लागि प्रदेश सरकारले योजना बनाइरहेको बताए । तुलसीपुर उपमहानगरपालिकाले आयोजना गरेको अन्तक्र्रिया कार्यक्रममा बोल्दै उनले तुलसीपुरमा…