Logo ५ कार्तिक २०८३, बिहिबार | Fri Oct 23 2026


कांग्रेस सभापति देउवाविरुद्ध खनिए प्रदेश ५ का मुख्यमन्त्री

बुटवल, असोज १९ । प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोखरेलले पार्टीमा आफुभित्रको विरोधलाई मत्थर पार्न नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा हाल सरकारविरुद्ध योजनाबद्ध रुपमा खनिएको आरोप लगाएका छन् । नेकपाको प्रदेश ५ को पहिलो प्रदेश कमिटी बैठकको निर्णय सार्वजनिक गर्न बुटवलमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा मुख्यमन्त्री पोखरेलले निर्वाचनमा पराजयपछि देउवा आफ्नै पार्टीभित्र बढेको असन्तोषलाई…