Logo ५ कार्तिक २०८३, बिहिबार | Fri Oct 23 2026


जनकपुर अञ्चल अस्पतालको सम्पूर्ण विवरण २४ घन्टामा उपलब्ध गराउन निर्देशन

धनुषा, असोज १५ । प्रदेश नम्बर–२ का मुख्यमन्त्री लालबाबु राउतले जनकपुर अञ्चल अस्पतालको सम्पूर्ण विवरण २४ घन्टाभित्र प्रदेश सरकारलाई उपलब्ध गराउन निर्देशन दिएका छन् । अस्पताल सम्बन्धमा विभिन्न गुनासो आउन थालेपछि सोमबार आकस्मिक निरीक्षण गर्न पुगेका मुख्यमन्त्री राउतसहितको टोलीले अस्पतालको दरबन्दी, हाल कार्यरत् चिकित्सक तथा कर्मचारीसहितको विवरण २४ घन्टामा उपलब्ध गराउन निर्देशन दिएका हुन् ।…