विराटनगर, असोज २३ । प्रदेशसभाको दोस्रो अधिवेशन मंगलबारदेखि अन्त्य भएको छ । बैठकमा सभामुख प्रदीपकुमार भण्डारीले गत जेठ १७ गतेदेखि चालू भएको अधिवेशनमा १२ विधेयक पारित भएको र ५२ बैठकमा ५८ पटक बसी ६० घन्टा समय खर्च भएको जानकारी दिए । समापन बैठकलाई सम्बोधन गर्दै प्रदेश नम्बर–१ का मुख्यमन्त्री शेरधन राईले प्रदेश नम्बर–१ मा उन्नत…