Logo ५ कार्तिक २०८३, बिहिबार | Fri Oct 23 2026


विराटनगर महानगरको न्यायिक समितिद्वारा इजलासबाटै मुद्दाको सुनुवाइ सुरु

विराटनगर, कात्तिक १५ । विराटनगर महानगरपालिकाको न्यायिक समितिले इजलासबाटै मुद्दाहरुको सुनुवाइ गर्ने प्रक्रिया सुरु गरेको छ । बिहीबार विराटनगर महानगरपालिकाका मेयर भीम पराजुली, उपमेयर एवं न्यायिक समितिका संयोजक इन्दिरा कार्कीसहित समितिका सदस्यहरुले इजलासको शुभारम्भ गरेका हुन् । अहिलेसम्म इजलासकक्ष गठन नहुँदा न्यायिक समितिमा पर्ने मुद्दाहरु उपमेयरको कार्यकक्षबाटै सुनुवाइ गरिँदै आएको थियो । महानगरले बिहीबारबाट छुट्टै…