Logo १ असार २०८३, सोमबार | Mon Jun 15 2026


गैरसरकारी संस्थाहरुले नाफामुखीभन्दा सेवामुखी भएर काम गर्नुपर्छ : मुख्यमन्त्री राई

विराटनगर, असार ५ । प्रदेश नम्बर–१ का मुख्यमन्त्री शेरधन राईले नेपालमा रहेका गैरसरकारी संस्थाहरुले जनताको मन जित्ने गरी काम नगरेको बताएका छन् । मोरङको धनपालथान गाउँपालिका–६ मा मंगलबार आयोजित विद्यालय, स्वास्थ्य संस्था तथा आवासगृह हस्तान्तरण कार्यक्रमको उद्घाटन गर्दै मुख्यमन्त्री राईले गैरसरकारी संस्थाहरुले नाफामुखीभन्दा पनि सेवामुखी भएर काम गर्नुपर्नेमा जोड दिए । मुख्यमन्त्री राईले जनताको मन…