विराटनगर, असार १६ । संचारमन्त्री गोकुल बास्कोटाले विराटनगरमा निर्माणधीन तारणीप्रसाद कोइराला संचारग्रामको निर्माण समयमै सम्पन्न गर्न निर्देशन दिएका छन् । भवनको निरीक्षण र अवलोकनपछि उनले निर्माणमा बिलम्व नगर्न आदेश दिए । ठेकेदारले भने भवन तोकिएकै समयमा सकाउने प्रतिवद्धता जनाएको छ । अहिलेसम्म भवनको २२ प्रतिशतको काम सकिएको जानकारी दिइएको छ । विराटनगर महानगरपालिकाका मेयर भीम…