काठमाडौं । काठमाडौं महानगरपालिका वडा नं. १६ को वडाध्यक्षमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की रोजिना श्रेष्ठ विजयी भएकी छन् । श्रेष्ठ एक हजार ५८४ मत ल्याएर निर्वाचित भएकी हुन् । नेपाली कांग्रेसका देवेन्द्र पाठकले एक हजार ३०४ मत पाए भने एमालेका लक्ष्मीरत्न तुलाधरले एक हजार २१८ मत पाएको निर्वाचन आयोगले जनाएको छ । यसैगरि एकीकृत…