Logo १६ आश्विन २०८३, शुक्रबार | Sat Oct 3 2026


संविधान कार्यान्वयनका लागि आवश्यक अधिकांश कानूनहरु निर्माण भइसके : मन्त्री चौरसिया

काठमाडौं । कानून, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले संविधान कार्यान्वयनका लागि आवश्यक पर्ने अधिकांश कानूनहरु निर्माण भइसकेको बताउनुभएको छ । मंगलबार कानून निर्माण तथा संसदीय निगरानीमा समितिहरुको प्रभावकारीता लगायतका सम्बन्धमा संसदीय समितिका सभापतिहरु, सभामुख र उपसभामुखको अन्तरक्रिया कार्यक्रममा कानूनमन्त्री चौरसियाले यस्तो बताउनुभएको हो । कानूनमन्त्री चौरसियाले नेपालको संविधान, २०७२ जारी भइसकेपछि हालसम्म २०५ वटा…