काठमाडौं । नेपाल र चीनबीच ८ वटा सहमतिपत्रमा हस्ताक्षर भएको छ ।
मंगलबार चीनको बेइजिङमा उक्त हस्ताक्षर भएको हो ।
नेपाल र चीनबीच दुई मुलुकका प्रधानमन्त्रीको दुईपक्षीय वार्तापछि उनीहरूको उपस्थितिमा ७ वटा विषयमा सहयोग र सहकार्यसम्बन्धी सहमतिपत्रमा हस्ताक्षर भएको छ ।
चिनियाँ समकक्षी ली छ्याङको मैत्रीपूर्ण निमन्त्रणामा चीनको चारदिने औपचारिक भ्रमणको सिलसिलामा प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको प्रतिनिधिमण्डल सोमबार बेइजिङ पुगेको हो ।
प्रतिक्रिया दिनुहोस्