Logo १६ आश्विन २०८३, शुक्रबार | Sat Oct 3 2026


उदयपुरमा पनि उत्साहपूर्वक मतदान जारी

काठमाडौं । स्थानीय तहको उपनिर्वाचनमा उदयपुरका दुई वटा वडामा शान्तिपुर्ण रुपमा मतदान भइरहेको छ । त्रियुगा नगरपालिका वडा नं १२ र बेलका नगरपालिका वडा नं ९ मा उपनिर्वाचन भइरहेको छ । दुइवटै वडाका वडा अध्यक्षहरु मोटरसाइकल दुर्घटना परि निधन भएपछि रिक्त रहेको वडा अध्यक्ष पदका लागि निर्वाचन भइरहेको हो । यसअघिको निर्वाचनमा विवाद भएको त्रियुगा…