Logo १८ आश्विन २०८३, आइतबार | Sun Oct 4 2026


बीआरआई विवाद गर्नुपर्ने विषय होइन : झलनाथ खनाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका वरिष्ठ नेता झलनाथ खनालले बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) विवाद गर्नुपर्ने विषय नभएको बताउनुभएको छ । सञ्चारकर्मीहरुसँग कुरा गर्दै वरिष्ठ नेता खनालले यस्तो बताउनुभएको हो । नेता खनालले नेपाल र चीनका बीचमा बहुआयामिक क्षेत्रमा वकास र निर्माणका विषयमा सहयोगहरु गर्नुपर्ने आवश्यकता रहेको उल्लेख गर्नुभयो । उहाँले चीनले ऋण मात्रै दिनुपर्छ…