Logo ७ मंसिर २०८३, सोमबार | Tue, Nov 24, 2026


राष्ट्रिय सहमतिका लागि म मन्त्री पद छोड्न तयार छु : रायमाझी

काठमाडौं, जेठ २२ । उपप्रधानमन्त्री तथा ऊर्जामन्त्री टोपबहादुर रायमाझीले राष्ट्रिय सहमतिको सरकार अहिलेको आवश्यकता रहेको बताएका छन् ।रिपोर्टर्स् क्लब नेपालले शनिबार राजधानीमा आयोजना गरेको साक्षात्कारमा उपप्रधानमन्त्री रायमाझीले सबै दलमा समझदारी भएर अगाडि बढ्नु अहिलेको आवश्यकता रहेको बताए ।उनले नेकपा माओवादी केन्द्र सहमतिका लागि सरकारको विकल्प खोज्नसमेत तयार रहेको स्पस्ट पारे ।सरकार र प्रतिपक्ष दलबीच राष्ट्रिय…