Logo २९ कार्तिक २०८३, आइतबार | Sun, Nov 15, 2026


गणतन्त्रकाविरुद्ध चलखेल भइरहेको छ : सिंह

काठमाडौं, जेठ १५ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले गणतन्त्रकाविरुद्ध चलखेल भइरहेको बताएका छन् ।गणतन्त्र दिवसका अवसर पारेर शनिबार कामद कलेजले सुकेधारामा आयोजना गरेको गणेशमान सिंह छात्रवृत्ति पुरस्कार वितरण तथा सम्मान कार्यक्रममा उनले ‘संविधानको पूर्णकार्यान्वयन भएमात्र गणतन्त्र संस्थागत हुनसक्छ, यसका लागि दलहरु इमान्दार भएर लाग्नुपर्छ’–भने ।उनले अझसम्म पनि मुलुकमा राजनीतिक अस्थिरता कायम रहेको भन्दै दलगत…