Logo ७ मंसिर २०८३, सोमबार | Mon, Nov 23, 2026


सरकार फेर्ने विषयमा कुनै सहमति भएको छैन : रक्षामन्त्री

सिन्धुली, जेठ २१ । उपप्रधान एवं रक्षामन्त्री भीम रावलले एमाले र तत्कालीन एमाओवादीबीच बजेटपछि सरकार फेर्ने विषयमा कुनैपनि सहमति नभएको दाबी गरेका छन् ।शुक्रबार सिन्धुलीको सदरमुकाम सिन्धुलीमाडीमा एमालेले गरेको कार्यक्रममा उनले ‘सरकारले देश र जनताको हितका लागि राम्रा कार्यक्रम अघि बढाउँदा कसैलाई असह्य हुन्छ भने त्यसको उपचार छैन’–भने । फाइल फोटो