Logo २२ कार्तिक २०८३, आइतबार | Sun, Nov 8, 2026


शशांक कोइरालाको प्रश्न– ८० प्रतिशत हिन्दु भएको मुलुक कसरी धर्मनिरपेक्ष ?

दाङ, जेठ ७ । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले हिन्दू राष्ट्र, प्रदेशको सीमाङ्कन लगायतका विवादित विषयमा हेरफेर गर्न सकिने बताएका छन् । रिपोर्टर्स क्लब दाङले शुक्रबार आयोजना गरेको साक्षात्कार कार्यक्रममा कोइरालाले जनताले चाहेमा सबै कुरा परिवर्तन हुने बताए । संविधानसभाबाट बनाइएको संविधान परिवर्तनीय भएको जिकिर गर्दै उनले विवादित विषयलाई जनताले टुङ्गो लगाउन पाउनुपर्ने बताए…