Logo ७ मंसिर २०८३, सोमबार | Tue, Nov 24, 2026


आज गणतन्त्र दिवस मनाइदैं, सत्ता-राजनीतिको किचलो कायमै

काठमाडौं, जेठ १५ । आज गणतन्त्र दिवस मनाईंदैछ । २०६५ सालमा संविधानसभाको पहिलो बैठकबाट स्थापित गणतन्त्र आजदेखि आठौं वर्ष पूरा भएर नवौं वर्षमा प्रवेश गरेको छ । यस अवसरमा देशभर विभिन्न कार्यक्रम गरिँदै छन् । वि.सं. २०६२/०६३ सालमा भएको जनआन्दोलनले मुलुकमा शताब्दीऔं लामो राजतन्त्रलाई समूल अन्त्य गर्दै मुलुकमा गणतन्त्र स्थापना गरेको थियो । वि.सं. २०६४…