Logo २२ कार्तिक २०८३, आइतबार | Sun, Nov 8, 2026


सिंहदरबार घेराउमा सहभागी बेलायती पक्राउ, विदेशीलाई कारबाही, खोजी तीव्र

काठमाडौं, जेठ ३ । संघीय गठबन्धन नेपालको सिंहदरबार घेराउ कार्यक्रममा झन्डा र फेटासहित उपस्थित भएका एक बेलायती नागरिकलाई प्रहरीले सोमबार पक्राउ गरेको छ ।प्रजिअ रामकृष्ण सुवेदीकाअनुसार पक्राउ परेका उनले आफ्नो नाम मार्टिन पेवर भएको बताएका छन् ।ती बेलायतीले राहदानी पाटनमा आफू बस्ने ठाउँमा भएको बताएकाले थप अनुसन्धान भइरहेको उनले जानकारी दिए ।केही दिनअघि नेपालका सम्बन्धमा…