Logo ७ मंसिर २०८३, सोमबार | Tue, Nov 24, 2026


प्रधानमन्त्रीले आन्दोलनरत मधेसी मोर्चालाई पत्र पठाए

काठमाडौं, जेठ ११ । प्रधानमन्त्री केपी शर्मा ओलीले आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चालाई वार्तामा आउन पुनः आह्वान गरेका छन् । प्रधानमन्त्री ओलीले सोमबार साँझ मोर्चाले उठाउँदै आएका विभिन्न प्रश्नको जवाफसहित वार्तामा वस्न आह्वानसहितको पत्र पठाएका हुन् । प्रधानमन्त्रीले पठाएको पत्रमा ‘सरकार प्रमुखको हैसियतले वार्ता सत्यतथ्यका आधारमा समाधान खोज्ने गरि गरिनुपर्छ । म ठान्छु, अबको वार्ता…