Logo ७ मंसिर २०८३, सोमबार | Tue, Nov 24, 2026


पुष्पकमल दाहाललाई ६४ सुरक्षाकर्मी

काठमाडौं, जेठ १२ । सरकारले राष्ट्रप्रमुख, प्रधानमन्त्रीलगायत पूर्वपदाधिकारीलाई योजना र आवश्यकता पहिचानै नगरी मनलागी सुरक्षाकर्मी बाँडिरहेको छ । कानुन अभावमा एउटै पूर्वप्रधानमन्त्रीले ६४ जनासम्म सुरक्षाकर्मी लिइरहेको पाइएको छ । व्यवस्थापिका संसदको सुशासन तथा अनुगमन समितिले गरेको अध्ययनले पूर्वपदाधिकारीको सुरक्षामै राज्यको ठूलो जनशक्ति खर्च भइरहेको देखाएको हो । पूर्व पदाधिकारीले असुरक्षाको कारण देखाउँदै मनपरी सुरक्षाकर्मी लिइरहेको…