काठमाडौं । मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले साहित्य र कला समाजको प्रतिबिम्व भएको बतउनुभएको छ । शुक्रबार काठमाडौंमा नूर–गंगा प्रतिभा पुरस्कार गुठी २०४९, सम्मान एवं पुरस्कार समर्पण समारोहलाई सम्बोधन गर्दै मन्त्रिपरिषद्का पूर्वअध्यक्ष रेग्मीले यस्तो बताउनुभएको हो । मन्त्रिपरिषद्का पूर्वअध्यक्ष रेग्मीले लगन र त्याग एवं समर्पणले मात्रै कुनै पनि काम फत्ते गर्न सकिने बताउनुभयो । उहाँले साहित्य…