काठमाडौं । एकीकृत समाजवादीको स्थायी कमिटी बैठक आज पनि बस्दै छ । बैठक बुधबारदेखि पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा शुरु भएको हो । बैठकमा अध्यक्ष माधवकुमार नेपालले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । बैठकले पार्टीको साङ्गठनिक गतिविधि, जिल्ला तथा प्रदेशको अधिवेशन, स्थानीय तहको उपनिर्वाचनको समीक्षा, मुलुकको समसामयिक राजनीतिक विषयवस्तु, नेताहरूको कार्यविभाजन तथा संरचनामा फेरबदलसम्बन्धी निर्णय लिने…