Logo १६ आश्विन २०८३, शुक्रबार | Sat Oct 3 2026


जनसंख्या नीतिले नै देश निर्माणको आधार निर्माण गर्छ : मन्त्री पौडेल

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले सबै कुरा समेटिएको जनसंख्या नीति आवश्यक रहेको बताउनुभएको छ । बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री पौडेलले यस्तो बताउनुभएको हो । मन्त्री पौडेलले जनसंख्या नीतिले नै देश निर्माणको आधार निर्माण गर्ने भएकाले जनसंख्या नीतिमा सबैकुरा समेटिन आवश्यक रहेको उल्लेख गर्नुभयो । उहाँले जनसंख्या नीति बनाउने कुरा सरकारले…