Logo १६ बैशाख २०८३, बुधबार | Wed Apr 29 2026


राष्ट्रिय सभामा सवारी दुर्घटना न्युनिकरणसम्बन्धि सार्वजनिक महत्वको प्रस्ताव पेस

काठमाडौं । राष्ट्रिय सभामा सवारी दुर्घटना न्युनिकरणसम्बन्धि जसरी सार्वजनिक महत्वको प्रस्ताव पेस गरिएको छ । सोमबार बसेको राष्ट्रिय सभा बैठकमा सांसद सोनाम गेल्जेन शेर्पाले सो प्रस्ताव पेस गर्नुभएको हो । सांसद शेर्पाले सवारी दुर्घटनालाई न्यूनिकरण गर्ने र दुर्घटनामा परी ज्यान गुमाउने परिवारलाई उचित क्षतिपूर्ति र घाईतेलाई उद्धार र उपचार, अपांगता भएकालाई उचित प्रवन्ध गर्न तत्काल…