काठमाडौं । सहकारी संस्थाको रकम हिनामिना प्रकरणमा परेर प्रहरी हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई थप ४ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ । कास्की जिल्ला अदालतले आइतबार लामिछानेमाथि थप अनुसन्धान गर्न प्रहरीलाई थप ४ दिन म्याद दिएका हो । सरकारी वकिल कार्यालय कास्कीले भने १३ दिनको म्याद मागेको थियो ।…