Logo १६ आश्विन २०८३, शुक्रबार | Sat Oct 3 2026


एनपिएल क्रिकेटको समुह चरणका खेल आज सकिँंदै

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटमा आज सुदुरपश्चिम रोयल्स र कर्णाली याक्स भिड्दैछन । समुह चरणको यो अन्तिम खेलले प्ले–अफ्मा पुर्‍याउने चौथो टोलीको टुंगो लगाउनेछ । अहिलेसम्म सुदुरपश्चिमसँगै जनकपुर बोल्ट्स र चितवन राइनोज प्ले–अफ्मा पुगिसकेका छन् । आजको खेलपछि कर्णाली याक्स र काठमाडौ गुर्खाजमध्येको एक टोली प्ले–अफ्मा पुग्नेछ । आज सुदुरपश्चिमले कर्णालीलाई फराकिलो अन्तरमा…