Logo १६ आश्विन २०८३, शुक्रबार | Sat Oct 3 2026


रवि लामिछानेलाई अदालत उपस्थित गराइयो

काठमाडौं । सहकारीको रकम ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई म्याद थपका लागि अदालत उपस्थित गराइएको छ । सभापति लामिछानेलाई हिरासत म्याद थपका लागि मंगलवार जिल्ला अदालत कास्की उपस्थित गराइएको हो । यसअघि मंसिर २७ गते उनमाथि अध्ययनका लागि ५ दिनको म्याद थप गरिएको थियो । उनीसँगै प्रहरीले गोरखा मिडियाका…