Logo १६ बैशाख २०८३, बुधबार | Wed Apr 29 2026


गैरसरकारी संस्थाहरुको खाजा नखान संसदीय समितिहरुलाई निर्देशन

काठमाडौं । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे र राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले संघीय संसद अन्तर्गतका सबै समितिहरुलाई कुनै पनि एनजीओ/आईएनजीओहरुको कुनै पनि सहयोग नलिन निर्देशन दिनुभएको छ । संसदीय समितिहरुका बैठकमा विभिन्न एनजीओ आइएनजीओहरुले खाजा खुवाउने तथा सांसदहरुको संलग्नतामा कार्यक्रम गर्ने गरेको गुनासो आएपछि सभामुख र अध्यक्षले त्यस्तो नगर्न नगराउन संसद सचिवालय मार्फत निर्देशन…