Logo १६ आश्विन २०८३, शुक्रबार | Sat Oct 3 2026


एनपिएल क्रिकेटमा आज जनकपुर र कर्णालीको भिडन्त

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटको दोस्रो क्वालिफायर खेलमा आज जनकपुर बोल्ट्स र कर्णाली याक्स भिड्दैछन् । खेल त्रिवि क्रिकेट मैदान किर्तीपुरमा दिउँसो सवा १२ बजे शुरु हुनेछ । विजेता टोलीले शनिवार हुने फाइनल खेलमा सुदुरपश्चिम रोयल्ससँग उपाधिका लागि खेल्नेछ । बुधबार भएको पहिलो क्वालिफायर खेलमा जनकपुरलाई ८ विकेटले हराउँदै सुदुरपश्चिम फाइनलमा पुगेको हो…