Logo १६ बैशाख २०८३, बुधबार | Wed Apr 29 2026


‘राष्ट्रिय स्वतन्त्र पार्टी’ राम्रै छ : अध्यक्ष ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को दुई वर्षे कार्यकाल राम्रै रहेको टिप्पणी गर्नुभएको छ । शुक्रबार रास्वपा स्थापना दिवसको २ वर्षको अवसर पारेर काठमाडौंमा आयोजित एक कार्यक्रममा सञ्चारकर्मीहरुले जिज्ञासा राखेपछि अध्यक्ष ओलीले सो प्रतिक्रिया दिनुभएको हो । त्यस अवसरमा ओलीले रास्वपालाई स्थापना दिवसको शुभकामना पनि व्यक्त गर्नुभयो । उहाँले…