Logo २९ कार्तिक २०८३, आइतबार | Sun, Nov 15, 2026


संघीयता कार्यान्वयन समितिको पहिलो बैठकले के–के गर्‍यो निर्णय ?

काठमाडौं, असार १७ । उच्चस्तरीय संघीयता कार्यान्वयन तथा प्रशासन पुनःसंरचना निर्देशक समितिको पहिलो बैठक शुक्रबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा समितिका अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बस्यो ।संघीयतासम्बन्धी कामलाई तीव्रता दिने उद्देश्यले समितिको प्रारम्भिक पहिलो बैठक शुक्रबार बसेको उपप्रधान तथा रक्षामन्त्री भीम रावलले जानकारी दिए ।बैठकले सबै सरकारी सेवा प्रदायक निकायले सेवा प्रवाहको वैकल्पिक व्यवस्था गर्न नसकेको…