काठमाडौं, असार १९ । राप्रपा नेपालबाट निस्कासनमा परेका केशरबहादुर विष्टको समूह आजदेखि राप्रपा नेपाल समानान्तरमा मिसिएको छ । राप्रपा नेपालले कारबाही गरेपछि राप्रपा नेपाल पुनर्निर्माण अभियानमा लागेका बिष्टले आज राजधानीमा पत्रकार सम्मेलन गरी राप्रपा नेपाल समानान्तरसँग मिलेर अभियानमा संचालन गर्ने जानकारी दिए । विष्टले विभिन्न समूहमा विभाजित पूर्व पञ्चहरुका साथै मुलुकभर छरिएर रहेका समान विचारधाराका…