Logo २९ कार्तिक २०८३, आइतबार | Sun, Nov 15, 2026


परिवार दलको दोस्रो महाधिवेशन सुरु

काठमाडौं, असार २१ । नेपाल परिवार दलको दोस्रो महाधिवेशन मंगलबारदेखि राजधानीमा सुरु भएको छ । महाविधेशनमा देशभरबाट एक हजार प्रतिनिधि सहभागी छन् । महाधिवेशनको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरे । त्यसक्रममा प्रधानमन्त्री ओलीले नयाँ सविधान कार्यान्वयनका लागि सबैको प्रतिबद्धता र प्रयास आवश्यक भएकोमा जोड दिए । दुई दिनसम्म चल्ने महाधिवेशनले पार्टीको भावी नीति, कार्यदिशा…