Logo २९ कार्तिक २०८३, आइतबार | Sun, Nov 15, 2026


माओवादी केन्द्रले तत्काल सरकार नछाड्ने

काठमाडौं, असार २४ । सत्तारुढ दल माओवादी केन्द्रले राष्ट्रिय राजनीतिक सहमति वा सहमतिको सरकार जरुरी रहेको निष्कर्ष निकाल्दै त्यसका लागि पार्टीले पहकदमी लिने निर्णय गरेको छ । कोटेश्वरस्थित पार्टी मुख्यालायमा बिहीबार सम्पन्न पोलिटब्युरो बैठकले आफ्नो पार्टीको नेतृत्वमा राष्ट्रिय सहमति वा सहमतिको सरकार बनाउने निर्णय गरेको हो । एमालेसित विगतमा भएका सरकारसम्बन्धी सहमति र समझदारी कार्यान्वयन…