Logo २९ कार्तिक २०८३, आइतबार | Sun, Nov 15, 2026


सरकार गठनबारे छलफल गर्ने जिम्मा अध्यक्ष दाहाललाई

काठमाडौं, असार २७ । नेकपा माओवादी केन्द्रका नेताहरुले सहमतीय सरकार गठनको जिम्मा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई दिने निर्णय गरेका छन् । आज बिहान माओवादी अध्यक्ष प्रचण्डको निवास लाजिम्पाटमा बसेको माओवादी केन्द्र सचिवालयको बैठकले पुरानै सहमति अनुसार सरकार गठनका बारेमा पहलकदमी लिएर छलफल गर्ने सबै जिम्मा अध्यक्ष दाहाल प्रचण्डलाई दिएको हो बैठकले नौ बुँदे सहमति र…