Logo २९ कार्तिक २०८३, आइतबार | Sun, Nov 15, 2026


माओवादी केन्द्रले सरकारविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने

काठमाडौं, असार २९ । नेकपा माओवादी केन्द्रले सरकारविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने तयारी गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल राजीनामा नदिए संसदमा अविश्वासको प्रस्ताव दर्ता गर्ने तयारी माओवादी केन्द्रले गरेको हो । प्रधानमन्त्री ओलीले तत्काल राजीनामा नदिने बरु संसदको सामना गर्ने भनेपछि माओवादी केन्द्रले सदनमा अविश्वासको प्रस्ताव दर्ता गर्ने तयारी गरेको हो ।…