Logo २९ कार्तिक २०८३, आइतबार | Sun, Nov 15, 2026


२६ वर्षमा २२ सरकार, अर्थतन्त्र चौपट

काठमाडौं, असार ३० । प्रधानमन्त्री केपी ओलीको सरकार प्रजातन्त्र पुनःस्थापना यताको २२ औं हो । यो सरकार पनि नौ महिना मै संकटमा पर्‍यो । सरकार यसरी धमाधम परिवर्तन हुँदा यसको अर्थतन्त्रमा सिधा र नकारात्मक प्रभाव पर्छ । यी २६ वर्षमा ६ पटकमात्रै आर्थिक बृद्धिदर ५ प्रतिशत नाघेको छ । मुलुकको आर्थिक बृद्धिदरमा मनसुन, उर्जाको समेत…