Logo २९ कार्तिक २०८३, आइतबार | Sun, Nov 15, 2026


अविश्वास प्रस्तावको डटेर सामना गर्ने मन्त्रिपरिषदको निर्णय

काठमाडौं, असार ३१ । सरकारले अविश्वास प्रस्तावको डटेर सामना गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले वर्तमान परिस्थितिको सामना गर्दै संविधान बमोजिम अगाडि बढ्ने निर्णय गरेको हो । त्यसैगरी जिल्ला प्रशासन कार्यालय बाँकेमा झुठा विवरण पेश गरी नागरिकता लिने भारतीय नागरिक मतवा, नन्दकिशोर, रामानन्द र रामचरित्र कुर्मीको नेपाली नागरिकता ऐन…