Logo २९ कार्तिक २०८३, आइतबार | Sun, Nov 15, 2026


नयाँ सरकार गठनबारे मधेसवादी दलहरु रणनीति बनाउँदै

काठमाडौं, साउन २ । वर्तमान सरकारविरुद्ध कांग्रेस–माअ‍ोवादीले अविश्वास प्रस्ताव दर्ता गरेपछिको विकसित राजनीतिक घटनाकारबारेमा छलफल गर्न मधेसी मोर्चा आवद्ध दलहरुले छलफल थालेका छन् । काठमाडौंमा शुरु भएको बैठकमा मधेसी मोर्चाको आन्दोलनको समीक्षा र नयाँ गठबन्धनलाई समर्थनका लागि आफ्ना शर्तहरु तयार गर्ने जनाइएको छ । संविधान निर्माणका क्रममा आफ्ना माग नपरेको भन्दै लामो समय आन्दोलनमा रहेको…