Logo २९ कार्तिक २०८३, आइतबार | Sun, Nov 15, 2026


कांग्रेसले माग्यो प्रधानमन्त्रीको राजीनामा

काठमाडौं, साउन ४ । नेपाली कांग्रेसले सहमतिको वातावरण तयार गर्नका लागी राजीनामा दिन प्रधानमन्त्री केपी शर्मा ओलीलाई आग्रह गरेको छ । नेपाली कांग्रेस पार्टी मुख्यालय सानेपामा आज बसेको केन्द्रीय कार्य समितिको बैठकले सरकार अल्पमतमा परिसकेको भन्दै राजीनामा दिएर मार्गप्रशस्त गर्न आग्रह गरेको हो । बैठकमा बोल्ने अधिकांश नेताहरुले नेपाली कांग्रेसले अन्य दलहरुसंग परामर्श गर्दै सरकारसंगै…