Logo २९ कार्तिक २०८३, आइतबार | Sun, Nov 15, 2026


९३ दलले बुझाएनन् आय–व्यय विवरण, कारवाहीको तयारी

काठमाडौं, असार २३ । निर्वाचन आयोगमा आयव्यय विवरण नबुझाउने ९३ दल कारवाहीमा पर्ने भएका छन् । आयोगले मंगलबार ती दलको नाम सार्वजनिक गर्दै स्पष्टिकरण मागेको छ । आयोगले एक वर्षको आयव्यय नबुझाउने ३६, कानुनको म्यादभित्र वार्षिक प्रतिवेदन नबुझाउने ३७, तीन वर्ष लगातार आयव्यय नबुझाउने २० दलको नाम सार्वजनिक गरेको हो । लगातार तीन वर्ष विवरण…