Logo २९ कार्तिक २०८३, आइतबार | Sun, Nov 15, 2026


काबुल घटनाका घाइतेको निःशुल्क उपचार : प्रधानमन्त्री

काठमाडौं, असार १५ । प्रधानमन्त्री केपी शर्मा ओलीले अफगानिस्तानको राजधानी काबुलमा घटेको घटनाबाट सिंगो मुलुक शोकाकुल र सरकार स्तब्ध भएको बताएका छन् ।व्यवस्थापिका–संसदको बुधबारको बैठकलाई सम्बोधन गर्दै उनले सो घटनाको निन्दा र भत्सर्ना गरेका हुन् ।प्रधानमन्त्री ओलीले घटनाका घाइतेको सरकारले निःशुल्क उपचारको प्रबन्ध मिलाएको जानकारी दिँदै तदरुकताकासाथ मृतकको शव नेपाल ल्याउन गरेको कामलाई ओझेलमा पार्ने…