Logo २९ कार्तिक २०८३, आइतबार | Sun, Nov 15, 2026


पीडितले एकमुष्ट पाएको रकमले घर बनाउने ग्यारेन्टी भएन : रक्षामन्त्री

काठमाडौं, असार १२ । उपप्रधानमन्त्री एवं रक्षामन्त्री भीम रावलले भूकम्प पीडितका लागि एकमुष्ट २ लाख रुपैयाँ उपलब्ध गराउन सरकार तयार रहेको तर कांग्रेस नेतृत्वकै सरकारको निर्णयका कारण त्यो लागू गर्न नसकिएको दाबी गरेका छन् । काठमाडौंमा आइतबार आयोजित एक कार्यक्रममा उनले अन्तर्राष्ट्रिय समुदाय र दातृ निकायलाई साक्षी राखेर चार किस्तामा रकम दिने सम्झौता भईसकेकाले त्यो…