सरोज अधिकारी/दिलिप पोखरेल (इमेज)काठमाडौं, असार ९ । भूकम्प गएको लामो समय बितिसक्दा पनि सरकारले प्रभावितलाई सहयोग र पुनःनिर्माणको काम अघि बढाउन नसकेको भन्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले व्यवस्थापिका–संसद बैठक अवरुद्ध पारेको छ ।कांग्रेसले भूकम्पप्रभावितको घर निर्माणका लागि दिने भनिएको दुई लाख रुपैयाँ एकमुस्ट दिने सरकारको प्रतिबद्धता नआउँदासम्म संसद चल्न नदिने चेतावनी दिएको छ ।संसदमा…